जन्मजन्मान्तरीय

वि.

  1. जन्मजन्मान्तरसम्बन्धी; जन्मजन्मान्तरको।
  2. कहिल्यै नटुङ्गिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)