जन्मजात
वि.
- कुनै व्यक्ति वा वस्तुले जन्मैदेखि साथ लिएर आएको; जन्मैदेखिको; जन्मगत; जन्मसिद्ध।
- आनुवंशिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)