जन्मजयन्ती

ना.

  1. कुनै संस्था वा व्यक्तिको योगदानलाई कदर गर्दै उसका जन्मदिनमा मनाइने उत्सव।
  2. जन्मोत्सव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)