जन्मनक्षत्र

ना.

  1. जन्मेका समयमा परेको नक्षत्र; जन्मदिनको नक्षत्र; जुन नक्षत्रमा जन्म भएको छ त्यही नक्षत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)