जन्मना

क्रि.वि.

  1. जन्मले; जन्मदेखि; जन्मका हिसाबले वा दृष्टिले; जन्मतः।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)