जन्मपत्र/जन्मपत्रिका/जन्मपत्री

ना. [सं.]

  1. जन्मसमयको लग्न पत्ता लगाई ग्रहहरूको अवस्थिति कहाँकहाँ छ सो स्थान स्पष्ट जनाउन तयार गरिएको कुण्डली; जन्मपत्र; जन्मकुण्डली; चिना; टिपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)