जन्मभूमि

ना. [सं.]

  1. जन्मेको ठाउँ; जन्मस्थान; जन्मथलो।
  2. जन्मेको देश।
  3. आफ्ना पुर्खाहरूले बसोबास गरेको देश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)