जन्मरोगी

वि. [सं.]

  1. जन्मैदेखि रोग लिएर आएको; जन्मँदै रोगी जन्मेको; जन्मभरको रोगी; आजन्म रुग्ण; गर्भे रोगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)