जन्मराशि

ना. [सं.]

  1. चान्द्रमासअनुसार बाह्रवटा राशिहरूमध्ये जन्म भएका बेलाको राशि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)