जन्मवार

ना. [सं.]

  1. जन्मेका दिन परेको वार; जन्मेको वार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)