जन्मवृत्तान्त

ना. [सं.]

  1. जन्म भएका बेलाको यथावत् विवरण; जन्मभरका यावत् कुराकानी; इतिवृत्त; जीवनका आद्योपान्त घटनाको वर्णन।
  2. जीवनी; गाथा; चरित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)