जन्मसिद्ध
वि. [सं.]
- जन्मका साथै पाएको; जन्म पाउँदा नै प्राप्त हुने; जन्मबाटै सिद्ध भएको; जन्मजात (उदा.- जन्मसिद्ध अधिकार, जन्मसिद्ध नागरिक इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)