जन्मान्तरवाद
ना.
- पुनर्जन्म हुन्छ भन्ने बारेको सिद्धान्त; मरेपछि कर्मको फलअनुसारको पुनर्जन्म हुन्छ भन्ने एक दर्शन; पुनर्जन्मवाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)