जन्मान्तरवादी

वि.

  1. पुनर्जन्म हुन्छ भन्ने सिद्धान्तमा विश्वास राख्ने; पूर्व वा पुनर्जन्मवादमा विश्वास भएको; पुनर्जन्मवादी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)