जन्य

वि. [सं.]

  1. उत्पन्न भएको; सिर्जिएको।
  2. जन्मने; पैदा हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)