जप्नु

स.क्रि. [सं. जप+नु]

  1. जिभ्राले दाँतलाई नछुवाईकन परा तथा पश्यन्ती वाणीमा देवदेवीका बीजरूप मन्त्रको बारबार आवृत्ति गर्नु; मन्त्रोच्चारण गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)