जप

ना. [सं.]

  1. देवदेवीको बीजस्वरूप कुनै वर्ण, पद, मन्त्र, अध्याय आदि कसैले नसुन्ने गरी गरिएको पाठ; मनमनै उच्चारित मन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)