जपमाला
ना. [सं.]
- मन्त्रपाठको सङ्ख्या राख्न हातमा लिएर घुमाइने रुद्राक्ष, तुलसी आदिका दाना भएको माला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)