जपयज्ञ

ना. [सं.]

  1. मन्त्रको जपस्वरूप यज्ञ; मन्त्रको जप गरिने पुरश्चरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)