जपाकुसुम/जपापुष्प

ना. [सं.]

  1. पारिजातका जस्तै पात हुने, लामो र एउटै मात्र केसर निस्कने रातो, कलेजी आदि विभिन्न रङका फूल फुल्ने वृक्षविशेष; जपा।
  2. त्यसैको फूल; जवाकुसुम; घन्टीफूल; बारमासे फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)