जफत

ना. [अ. जब्त]

  1. कुनै समर्थ व्यक्तिले असमर्थको धनमाल वा कुनै वस्तु जबरजस्ती आफ्नो अधिकारमा लिने काम; अर्काको वस्तु खोसी त्यसको स्वामित्वबाट समेत वञ्चित गर्ने गराउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)