जबर
वि. [अ.]
- शारीरिक तथा मानसिक रूपले वशमा राख्न नसकिने; अटेरी; नटेर्ने; जब्बर।
- मजबुत; बलियो; दरो।
- स्वस्थ; सारसौँदो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)