जबरजस्त
वि.
- दह्रो पकड वा एकोहोरो ढिपी भएको; पक्रेपछि कुनै प्रकारले पनि छाड्दै नछाड्ने; बलियो; दृढ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)