जबरजस्ती

ना.

  1. कुराले वा बलले समातेपछि छाड्दै नछाड्ने व्यवहार।
  2. बलजफती; थिचोमिचो; मुढेपेलाइ; अचाक्ली।
  3. इच्छाका विरुद्ध वा बलात्कारपूर्वक।
  4. इच्छाका विरुद्ध वा बलात्कारपूर्ण (जस्तो- जबरजस्ती करणी, जबरजस्ती हातपात आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)