जबानबन्दी
ना.
- अपराध स्वीकार गरी वा ठहरेअनुसार सजाय भोग्न मन्जुर गरी लेखिएको कानुनी तवरको कागत।
- मुखले कबोलेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)