जबाफ
ना. [अ. जवाब]
- कसैको प्रश्नको उत्तर; उत्तर।
- कसैले अह्राएको टार्न बोलिने कुनै वचन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. जवाब]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)