जबाफी

वि. [अ. जवाबी]

  1. जबाफ दिने खालको; जबाफ दिइएको वा लेखिएको (पत्र आदि); उत्तर वा समाधान भएको; उत्तर पठाइएको।
  2. जबाफसम्बन्धी; जबाफ आउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)