जबाफी कारबाई
ना.
- कसैले कसैमाथि गरेको कारबाईका बदलामा पहिले कारबाई गर्नेमाथि नै गरिने कारबाई; दण्ड आदि पाउने भएका व्यक्तिले दण्ड गर्ने व्यक्तिमाथि बदला लिने भावनाले गर्ने कारबाई।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)