जमजम
ना. [सं. यम (द्वि.)]
- कुनै कामकुरामा लाग्ने लगातारको चेष्टा; जम्को; जमर्को।
- केही गर्नका लागि मनमा जागेको खुलदुली वा हतार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. यम (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)