जमघट

ना.

  1. एकै जात वा समूहका प्राणीहरूको भेला; जमघट; गज्मौरो; खचाखच।
  2. मानिसहरू सरसल्लाह गर्नका निमित्त भएको भेला।
  3. सभा; कचहरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)