जमठ
ना. [जाम+ठ]
- भेडा, च्याङ्ग्रा आदिको ऊनलाई धागो नकातीकन छरेर माडमुड पारी राडी वा लम्पटको आकारमा जमाइएको वस्त्र; जमोठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जाम+ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)