जमती

ना. [जम्+ती]

  1. घरेलु तानमा बुनेको छोटागजी कपडा; ठेटुवा; खाँडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)