जमदग्नि
ना. [सं.]
- सप्तर्षिहरूमध्ये छैटौँ ऋषि; परशुरामका बाबु; भृगुवंशका एक प्रतापी ऋषि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)