जमल
वि. [सं. यमल]
- जम्ल्याहा; जोल्ठिएको।
- जोडामिल्दो; दौँतरिलो।
- काठमाडौँको एउटा प्रसिद्ध ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. यमल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)