जमलकाठो

ना.

  1. काकाकुल, बाज आदि विभिन्न कोटिका चिलहरूमध्ये सानो खालको चिल; मांसाहारी पक्षीवर्गको एक चरो; सिकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)