जमात
ना. [अ. जमाअत]
- कुनै वाद वा सिद्धान्तमा लागेका मानिसहरूको समूह; सम्प्रदाय; गुट।
- हुल; भिडभाड; घुइँचो; बथान; बगाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. जमाअत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)