जमादार

ना. [अ. जमअ+फा. दार]

  1. सैनिक सेवामा हवलदारभन्दा माथि र सुबेदारभन्दा मुनिको एक पद वा दर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)