जमानकमान

ना.

  1. एकपल्ट बोलेपछि पूरा गर्ने वचन; प्रतिज्ञा।
  2. छलफलबाट टुङ्गो लागेपछि लिइने दायित्व वा भार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)