जमान

ना. [फा. जबान]

  1. तन्नेरी; युवक।
  2. यसो गर्छु भनेर गरिएको कबुल; स्वीकृति; प्रतिज्ञा; बोलकबोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)