जमानत जफत
ना.
- राजनीतिक पदका लागि चुनाउमा उठ्ने उम्मेदवारले आयोगमा जम्मा गरेको तोकिएबमोजिमको रकम तोकिएको हदभन्दा कम मत ल्याएमा स्वतः सरकारीकरण हुने व्यवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)