जमाना

ना. [अ. जमान]

  1. कसैले भोग्नुपरिरहेको, भोगेको वा भोग्न बाँकी काल।
  2. समय; काल।
  3. युग।
  4. व्यक्तिका दृष्टिमा शेष मानवसमाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)