जमाने मान्द्रो
ना.
- पातमा काँडा हुने, मञ्जरीका आकारका पहेँला फूल फुल्ने, चुत्रोको जस्तै पहेँलो रङको काठ हुने र चुत्रो जस्तै फल्ने एक वृक्षविशेष; त्यसैको फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)