जमामर्द
वि. [फा. जवाँमर्द]
- पौरख भएको; पुरुषार्थी।
- पट्ठो; सुरो; आँटी।
- तन्नेरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)