जमुना

ना. [सं. यमुना]

  1. हिमालयबाट बहेर इलाहाबादमा पुगी गङ्गामा मिल्ने एक नदी; यमुना।
  2. सूर्यकी पुत्री; यमराजकी बहिनी।
  3. हठयोगीहरूले षट्चक्रको अभ्यास गर्दा प्रयोग गर्ने बायाँ नाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)