जमोट
ना. [जम्+ओट]
- इनारको पर्खाल वा डिल नभासियोस् भनी बिचमा खाली र फराकिलो पारी जगमा पहिले नै राखिने काठ, फलाम आदिको इनारभरिको चक्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जम्+ओट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)