जम्पर

ना. [अङ्.]

  1. दौडमा भाग लिने केटीहरूले लगाउने खुकुलो पोसाक; नारीदौडको पोसाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)