जम्बाल

ना. [सं.]

  1. हिलो।
  2. पानी, मैला आदि जमेर परेको काई; लेउ।
  3. झ्याउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)