जम्मा

वि. [अ. जम ऽ]

  1. एकत्र भएको; बटुलिएको; एकत्रित।
  2. बटुल्ने, जम्मा पार्ने, भेला गर्ने काम।
  3. विभिन्न समूह वा ठाउँमा रहेका वस्तु वा सङ्ख्यालाई जोड्ने काम; भेला पार्ने काम।
  4. भएभर; भएजति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)