जम्माजम्मी

ना.

  1. सम्पूर्ण सङ्ख्याको कुल जोड; पूरा जम्मा।
  2. पूरापूरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)