जम्ल्याहा
वि. [सं. यमलक]
- एकै कोखबाट एकै समयको गर्भवासद्वारा जन्मिएको; एकै साथ जन्मेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. यमलक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)